जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोभिड संक्रमितको उपचार व्यवस्थापनका लागि अवश्यक पर्ने १० वटा स्वास्थ्य सामाग्रीमा छुट दिएको छ । यसरी छुट दिएका स्वास्थ्य सामाग्रीहरुमा अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटरलगायत रहेका छन् । गत सोमबारको मन्त्री परिषद्ले सो निर्णय गरेको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


