जनस्वास्थ्य सरोकार, काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि कोभिड—१९ विरुद्धको ४० लाख डोज स्पुतनिक खोप रुससँग मागेको छ । आगामी डिसेम्बरसम्म ४० लाख डोजसहित ८० लाख डोज खोप आउने स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी गराएका छन् । खोपको मूल्य भने टुंगो लागिसकेको छैन । गत वैशाख ७ गते औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


