
जनस्वास्थ्य सरोकार, काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । छोरीलाई कोरोना संक्रमण भएपछि मन्त्री थापाले पनि बिहिबार स्वाब परीक्षण गर्न दिनुभएको थियो । शुक्रबार बिहान उहाँको रिपोर्ट पनि पोजेटिभ आएकोे हो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ । अहिले मन्त्री क्वाटरमा होम आइसोलेसनमा बस्नुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


