जनस्वास्थ्य सरोकार । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ९२ हजार ४८८ जना कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा कोभिड–१९ बाट ३६ सय ८९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या ३३ लाख ४९ हजार ६४४ रहेको छ। भारतमा कुल संक्रमितको संख्या एक करोड ९५ लाख ५७ हजार ४५७ पुगेको छ भने ज्यान गुमाउनेको संख्या दुई लाख १५ हजार ५४२ पुगेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


