
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शर्माले सामाजिक सन्जालमार्फत आफु संक्रमित भएको जानकारी दिनुभएको हो ।
अस्वस्थ महशुस गरी आइतबार स्टार अस्पतालमा परीक्षण गरिएकोमा आज विहान पोजेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो ।
शर्मा चिकित्सकको सल्लाह बमोजिम होमआइसोलेसनमा बसिरहनुभएको छ ।
उहाँले ट्वीटरमार्फत लक्षण च्यापेपनि मनोबल उच्च रहेका बताउनुहुँदै सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


