जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ संक्रमित जटिल अवस्थाका बिरामीहरुका लागि मुलुकमा अक्सिजनको हाहाकार हुन लागिरहेको बेला नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम सञ्चालनमा आएको छ । सो सिस्टम युएनओपिएसको सहयोगमा करिब ३ करोड रुपियाँको लागतमा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


