जनस्वास्थ्य सरोकार, काठमाडौँ। पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ पीसीआर परीक्षणमा ८ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै वितेको २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरानाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३,८३५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै आज १९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमित संख्या ५६हजार ३५२ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


