जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बबरमहलमा निःसन्तान दम्पत्तिहरुलाई अत्याधुनिक उपचार र आईभिएफ सेवा उपलब्ध गराउन प्रजनन् स्वास्थ्य विशेषज्ञ डा. स्वस्ती शर्माले ‘होप फर्टिलिटी एण्ड डायग्नोष्टिक प्रा.लि.’ सञ्चालनमा ल्याउनुभएको छ ।
करिब एक दशकदेखि निःसन्तान र आईभिएफ उपचारमा क्रियाशील डा. शर्माले अत्याधुनिक आईभिएफ सेवा उपलब्ध गराउन सो सेन्टर सञ्चालनमा ल्याउनुभएको हो ।
डा. शर्माले आज नेपाली संस्कृति अनुसार भगवानको पूजा आराधना गरेर सो सेन्टर सञ्चालनमा आएको जानकारी गराउनुभएको छ ।
गुणस्तरीय सेवा मार्फत निःसन्तान दम्पत्तिको उपचार गरेर खाली काख भर्ने उद्देश्य सेन्टरको रहेको डा. शर्माले बताउनुभएको छ ।
यसअघि शर्माले ग्रिनसिटी आईभिएफ, भेनस आईभिएफ सेन्टरबाट दजनौंलाई सन्तान सुख दिन सफल हुनुभएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


