
जनस्वास्थ्य सरोका, काठमाडौँ । कोभिड- १९ का संक्रमितको उपचारमा अत्यावश्यक पर्ने अक्सिनज तथा अक्सिजन सिलिन्डर अझै पनि सरकारको निर्णय विपरित प्रयोग भइरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको छ।
मन्त्रालयले विहिबार एक विज्ञप्ति जारी गर्दै अनुगमनका क्रममा धेरै अक्सिजन सिलिन्डरहरू खालि रहने र भरेर राखेको पाइएको बताउँदै अस्पताललाई उपलब्ध हुने गरी ती सिलिन्डर फिर्ता गर्न सम्पुर्ण उद्योग व्यवसायी र सरोकारवालालाई निर्देशन दिएको हो ।
कोभिड-१९का सङ्क्रमितको ज्यान जोगाउनका लागि अत्यावश्यक अक्सिजन सिलिन्डर भरेर राखेको पाइएमा कडा कारबाही हुने समेत मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


