
जनस्वास्थ्य सरोकार, काठमाडौं। ‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरु’, लगायतका कालजयी र प्रसिद्ध गीतका गायक प्रेमध्वज प्रधानको निधन भएको छ । नशासम्बन्धी समस्याबाट ग्रसित प्रधानको आज न्यूरो अस्पतालमा निधन भएको हो ।
८२ वर्षीय गायक प्रधान लामो समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग लडिरहनुभएको थियो । पछिल्लो समय स्थिति जटिल बनेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रधानका ७ सयभन्दा धेरै गीत रेकर्ड भएका छन् । उहाँ सानैबाट संगीतमा सक्रिय हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


