जनस्वास्थ्य सरोकार, कैलाली । कैलालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। दुई जनाको धनगढीस्थित सेती अस्पतालमा र दुई जनाको प्राइभेट अस्पतालमा मृत्यु भएको हो। सेती अस्पतालमा १७ वर्षीय पुरुष र ३५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
यस्तै धनगढी स्थित एक प्राइभेट अस्पतालमा ७८ वर्षिया वृद्धा र एक पुरुषको मृत्यु भएको जोशीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


