जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको रसियन खोप स्पुतनिक भी ल्याउन अनुमति दिएको छ ।
विभागले लोमस फर्मालाई खोप आयात गर्न अनुमति दिएको वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिनुभयो ।
खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने उहाँको भनाई छ । लोमसले दुई डोज खोपका ३ हजार ४८५ रुपैयाँमा उपलव्ध गराउने बताएको छ । रुसी सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले विकास गरेको यो खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ । यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउन पर्ने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


