जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले थप ५० लाख डोज खोप तत्काल खरिद गर्न सक्ने अवस्था नरहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सिरम इन्स्टिच्युटबाट थप खोप तत्काल ल्याउन सकिने अवस्था नरहेको प्रष्ट पारेको हो। प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी वक्तव्यमा सिरमले दिनुपर्ने बीस लाख डोज खोपमध्ये दशलाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति सहज अवस्था आएपछि हुने उल्लेख गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ

