जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौबिस घण्टामा ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जनामा र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ ।
पछिल्लो चौविस घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ ।
त्यसैगरी सोहि अवधिमा ४ हजार २२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


