
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ । अब १५ दिन थप भएपछि निषेधाज्ञा आगामी जेठ १२ सम्म जारी रहनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


