
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको विवरण अनुसार एकैदिन २२५ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
हाल देशभर ९७ हजार ८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा ५,२२५ जना निको भएका छन् ।
कूल संक्रमित संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । आजसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


