जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड १९ संक्रमित बिरामीहरुको उपचारकालागि प्रयोग गरिने रेम्डिसिभिर औषधिको मुल्य निर्धारण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रेम्डिसिभिरको मुल्य प्रति भाइल ४ हजार ९०० रुपियाँ तोकिएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रको प्रमाणसहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सको प्रिस्क्रिप्सन लिएर जानुपर्ने छ ।
यसका लागि डा. अबुल अन्सारी ९८००-५५५९१०, सुवास ९८१०-१९४४१६, विमल ९८४१-५०६३७०, कमल ९८५१-१२४६३९, ९८५११-२४६३९ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


