जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ।
न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ ५ बजे निधन भएको हो । ५२ वर्षीय न्यायाधीश श्रेष्ठलाई गत वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केहीदिन होम आइशोलेनमा बसेर टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँलाईअक्सिजनको सहायतामा राखेर उपचार भइरहेको थियो।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


