जनस्वास्थ्य सरोकार, काठमाडौं नेपालमा बिहिबार २४ घण्टाको बीचमा ८,९६० जना कोभिड १९ का नयाँ संक्रमित फेला परेका छन् । १९ हजार ४७४ जनाको पीसीआर र ७७१ जनाको एन्टीजेन नमुना परीक्षण गर्दा ८,९६० संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा २१४ जनाको कोराना कारण मृत्यु र ५०५५ जना निको भएको जनाएको । अहिलेसम्म निको हुने प्रतिशत प्रतिशत ७४.५७ छ भने संक्रमण दर १५.९ प्रतिशत रहेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ ।
अब मुलुकमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार पुगेको छ । हालसम्म ४ हजार ४६६ को मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या १ लाख ५२ हजार रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


