
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापना गर्न कोभिड १९ अस्पतालहरुमा अक्सिजनको आपुर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय गरेको छ ।
यसका लागि ९८५१३१०५८१ र ९८५१३१०५८४ हटलाईन मोबाइल सेवा तथा [email protected] मा सम्पर्क गर्नुपर्ने र आवश्यकताको आधारमा मेडिकल अक्सिजन व्यवस्था गर्ने सचिवस्तरिय निर्णय भएको मन्त्रालयले जनाएको छ ।
टिम क मा डा. प्रकाशप्रसाद शाह प्रमुख स्वास्थ्य प्रशासक, महेश पाण्डे उप-सचिव, डा. सुवास राउत मेडिकल अफिसर र टिम ख मा डा. रोशन न्यौपाने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, सानुबाबु अधिकारी उप-सचिव, डा. प्रधुम्मन चौहान मेडिकल अफिसरको व्यवस्था मिलाएको छ ।
हेर्नुहोस् विज्ञप्तीः


प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


