जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साविककै नियमित ढुवानी प्रकृयाबाट अस्पतालहरुमा मेडिकल अक्सिजन उपलब्ध गराइदिन अक्सिजन उत्पादकहरुलाई अनुरोध गरेको छ ।
मन्त्रालयले अर्को व्यवस्था नभएसम्म आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीहरुको निर्णय र निर्देशन अनुसार स्थानिय प्रशासन र सरोकारवाला अन्य निकायहरुसँग समन्वय र सहकार्य गरी मेडिकल अक्सिजन उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


