जनस्वास्थ्य सरोकार, काठमाडौं । चिनियाँ अनुदानमा प्राप्त भएका अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज दोस्रो खेप आज बेलुका बेइजिङ जानेभएको छ ।
जहाजले करिब ४ सय थान सिलिन्डर, ४ सय थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामाग्री ल्याउने छ । यस अघि वैशाख २७ गते गएको पहिलो खेपमा नेपाल एयरलाइन्सले चिनिया अनुदानका चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्ट्रेटर र, १० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री २८ गते काठमाडौं ल्याएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


