जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ६७ जना कोरोनाभाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१८ हजार ५ सय ४८ वटा ( पीसीआर १७९७१ र एन्टिजेन ५७७) नमुना परीक्षण गर्दा ८, १६७ कोरोना भाइरस फेला परेका हुन् ।
२४ घण्टामा शनिबार १ सय ८७ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय ५५ जना निको भएका छन् । हालसम्म मुलुकमा कूल संक्रमित संख्या ४ लाख ४७ हजार पुगेको छ भने ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।
सक्रिय संक्रमित संख्या १ लाख ९ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


