जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकका २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माणका लागि २ अर्ब ९५ करोड २० लाख रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । कोभिड १९ महामारी व्यवस्थापनका लागि वैशाख ३० गते स्वास्थ्य मन्त्रालयले सो रकम माग गरेको थियो ।
कुन अस्पतालले कति पाए ?




प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


