जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
२०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८२०३ जना संक्रमित भएका हुन् । सोही अवधिमा ६८९१ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौंमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना गरी उपत्यकामा २६३५ जना कोरोना संक्रमित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


