जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) केन्द्रिय कार्यालयले औषधि अभाव व्यवस्थापन गर्न सातै प्रदेशमा ‘कोभिड—१९ विपद् व्यवस्थापन उप—समिति’ गठन गरेको छ । यसमा प्रदेशका केन्द्रिय पदाधिकारीहरुलाई संयोजक, प्रदेशका अध्यक्षहरुलाई उप—संयोजक र सम्पूर्ण जिल्लाका अध्यक्षहरु सदस्य रहने गरी सातै प्रदेशमा कोभिड—१९ विपद् व्यवस्थापन उप समिति स्थापना गरिएको हो ।
उनीहरुको काम त्यो क्षेत्रमा हुनसक्ने औषधि अभाव व्यवस्थापन गर्ने भएको औषधि व्यवसायी संघ केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


