
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ प्रा. डा. पूज्यश्री कार्कीको निधन भएको छ ।
उहाँको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । आइसियूमा उपचाररत डा. कार्कीको बुधबार बिहान निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै देशले एक प्रतिष्ठित र कुशल नेत्ररोग विशेषज्ञ गुमाएको भन्दै दुख व्यक्त गरेको छ। प्रा.डा. कार्की ललितपुरको किस्ट मेडिकल कलेजमा कार्यरत हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


