जनस्वास्थ्य सरोकार, काठमाडौँ । के तपाईं कोरोना भाइरस विरुद्धको खोप (भेरोसेल) लगाइसकेपछि हालसालै संक्रमित हुनुभएको छ ? या भर्खरै संक्रमणमुक्त हुनुभएको छ ।
कोरोनाका सक्रिय संक्रमितले भेरोसेलको दोस्रोमात्रा लगाउन मिल्छ कि मिल्दैन ? संक्रमणमुक्त भएको कति समयपछि दोस्रोमात्र लगाउने भनेर अन्योलमा हुनुुहुन्छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सक्रिय संक्रमितले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन नहुने बताएको छ । संक्रमणमुक्त भएको एक महिनापछि मात्र दोस्रो मात्रा लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


