जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८ हजार ६२ जना र एन्टीजेन विधिबाट १०९ जना गरी जम्मा ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौँ १ हजार ९८८ गरी जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौविस घण्टामा २४६ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
छ ।
त्यसैगरी सोहि अवधिमा ७ हजार ९८९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोनामुक्तहुनेहरुको संख्या पुगेको छ ।
देशभर ८५४ जना क्वारेन्टीनमा छन ।
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


