जनस्वास्थ्य सरोकार, काठमाडौं । बिहीबार ८ हजार ३ सय ५ जनामा संक्रमण देखिएको छ। २२ हजार ८७ नमूनाको कोरोना भाइरस (कोभिड १९) परीक्षण गराउँदा उनीहरुमा कोभिड पोजटिभ देखिएको हो । पीसीआरबाट २१ हजार ६९५ र एन्टिजेनबाट ३ सय ९२ नमूना गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ४ ५ हजार ८४७ पुगेको छ। बिहीबार ६ हजार ५४३ जना कोरोनामुक्त भएका छन्।
मन्त्रालयका अनुसार मुलुकभर हाल १ लाख १५ हजार ८५२ कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


