जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड-१९ उपचारमा खटिएका फ्रन्टलाइनरहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १९ बैशाखको मन्त्रिपरिषदको निर्णय अनुसार स्वास्थ्यकर्मी देखि सरसफाईकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चलकसम्मलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता दिने भएको हो ।
मन्त्रालयले सबै अस्पताललाई पत्र लेख्दै कर्मचारीको नाम, पद, कर्मचारी संकेत नम्बर, कोभिडमा खटिएका कर्मचारीको ड्यूटी रोष्टर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर र वैशाख महिनाको पेरोल विवरणमा उल्लेख गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


