जनस्वास्थ्य सरोकार, काठमाडौं । शनिबार नेपालमा ८ हजार ८४८ जनाले कोरोना भाइरस (कोभिड १९) जितेका छन् । यो सँगै मुलुकमा कोरोना जित्नेको संख्या ३ लाख ८३ हजार ६८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी २४ घण्टामा १२९ जनाको कोरोनाका काण मृत्यु भएको छ। यो सँगै कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ।
आज ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अब नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख ५ हजार ६४३ पुगेको छ। हाल मुलुकमा सक्रिय संक्रमितको संख्इा १ लाख १५ हजार ८०६ रहेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


