
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई प्रवक्ताबाट कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा प्रतिस्थापन गरिएको छ । आज बसेको मन्त्रीस्तरीय निर्णयले डा. गौतमलाई बीरको प्रमुख प्रशासकीय अधिकारीमा प्रतिस्थापन गर्दै मन्त्रालयको प्रवक्तामा सहप्रवक्ता डा. समिर अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
सरकारले हालै गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड युनिफाइड अस्पताल बनाएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


