
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट १९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ जनामा र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौ उपत्यकाभित्र भक्तपुरमा ११३, ललितपुरमा २४१ र काठमाडौँमा १ हजार १३९ गरी जम्मा १४ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा १४५ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयका सहप्रवत्ता प्रा. डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी सोहि अवधिमा ६ हजार ७१६ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर ८ सय ५३ जना क्वारेन्टीनमा छन ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
