
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुख समेत रहनुभएका डा. पौडेललाई मन्त्रालयको प्रवक्ता जिम्मेवारी दिइएको हो ।
यसअघि प्रवक्तामा प्रा.डा.जागेश्वर गौतम हुनुहुन्थ्यो । उहाँ कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख कार्यकारी अधिकारीमा नियुक्ति हुनुभएपछि प्रवक्ताको जिम्मेवारी डा. समिरकुमार अधिकारीले सम्हाल्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


