जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपियाँ विनियोजन गरेको छ ।
यसैगरी खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम सार्वजनिक गर्नुभएको हो ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


