
जनस्वास्थ्य सरोकार। अहिले विश्वका विभिन्न देशमा एकपछि अर्को भेरियन्टसहितको कोरोनाभाइरस देखिइरहेको छ । यस्तै भियतनाममा फेरी नयाँ प्रजातिको कोरोनाभाइरस फेला परेको छ ।
भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले बेलायती भेरियन्ट र भारतीय भेरियन्ट मिलेर बनेको यो नयाँ प्रजातिको कोरोनाभाइरस देखिएको र यो खतरनाक हुने बताउनुभएको छ । उहाँका अनुसार यो प्रजातिको कोरोनाभाइरस हावाबाट छिटो फैलने गर्छ ।
सन् २०१९ को अन्त्यमा चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले परिवर्तन हुँदै जाँदा खतरनाक बन्दै गइरहेको छ । भियतनाममा देखिएको कोरोनाभाइरस संक्रामक रहेको बताइएको छ । यहाँ पछिल्ला केही हप्तादेखि कोरोना संक्रमण बढ्दै गइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


