
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको १५ हजार ४५५ पीसीआर परीक्षण गर्दा ४ हजार १७८जनामा र २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ । कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा ११४ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा ६ हजार ४९१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर ६८९ जना क्वारेन्टीनमा छन ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


