
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन् । १७ हजार १४७ पीसिआर र ३ हजार १८ एन्टिजेन परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।
हाल देशभर सक्रिय संक्रमित संख्या १ लाख ४ हजार ७८९ रहेको छ । कूल संक्रमित संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ७४५४ पुगेको छ
पछिल्लो २४ घण्टामा ६,८९८ जना डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


