
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपटकको लकडाउन भने केही खुकुलो हुने भएको छ ।
१४ गतेबाट गरिएको कडाइलाई केही खुकुलो बनाउँदै किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरू बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


