जनस्वास्थ्य सरोकार । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७ हजार ७१ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख ३५ हजार ९९३ पुगेको छ।
यस्तै, १ लाख ३२ हजार ३६४ जना संक्रमित थपिएका छन्। भारतमा हालसम्म २ करोड ८५ लाख ७४ हजार ३५० जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो केही सातादेखि संक्रमितको संख्या घट्दै गएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण एकैदिन थप २ हजार ७१३ जनाको मृत्यु हुँदा देशभर कूल मृतकको संख्या ३ लाख ४० हजार ७०२ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


