जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनालाई कोभिड- १९संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९३ हजार १६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार १८२ पीसीआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।
शुक्रबार कोरोना संक्रमणबाट १०१ जनाले ज्यान गुमाए । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७३१ जना पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


