
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको १२ हजार ७४ पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा र ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौ उपत्यकाभित्र भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौँमा ६७९ गरी जम्मा ९ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ पुगेको छ । पछिल्लो चौविस घण्टामा ८१ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा ५ हजार ७६८जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । देशभर ६ सय ३४ जना क्वारेन्टीनमा छन ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
