जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को १६ औ स्थापना दिवसको अवसरमा सात वटै प्रदेशको मुख्य शहरहरूमा दीप प्रज्वलन गरिएको छ ।
मेलानले बुधबार साँझ विराटनगर, इटहरी, जनकपुर, सिराहा, विरगञ्ज, भरतपुर, हेटौडा, धुलिखेल, काठमाडौ, बुटवल, रुकुम, बाँके, सुर्खेत, धनगढी, मलंगवा लगायतका शहरहरूमा दीप प्रज्वलन गरिएको हो।
कोभिड-१९ को महामारीमा ज्यान गुमाएका अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु लगायत अन्य विश्व भरिका मानव जातीको आत्माको चिर शान्तीको कामना गर्दे १ मिनेटको मौन धारण सहित दीप प्रज्वलन गरिएको मेलान अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।







प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


