
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । छाती दुखेपछि गएको बुधवार दिउँसो उहाँलाई किस्ट अस्पतालमा भर्ना गरिएको छ ।
अहिले उहाँको श्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको छ भने स्वास्थ्यमा पनि सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभएको छ ।
उहाँलाई एक दुई दिन प्रत्यक्ष निगरानीमा उपचार गरेपछि घर पठाइने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


