जनस्वास्थ्य सरोकार, काठमाडौँ । शुक्रबार देशभर ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ जनाको पीसीआर परीक्षण हुँदा २७०९ जनामा पोजिटिभ देखियो भने ५५८४ जनाको एन्टीजेन परीक्षण गर्दा १०४१ जना संक्रमित भएका छन ।
पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै शुक्रबार ६७ जना कोरोना संक्रमितको दुखत निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
