जनस्वास्थ्य सरोकार, काठमाडौं । शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

छातीमा सामान्य दुखाइ महसुस गरेपछि जोशी ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा जेठ २६ गते भर्ना हुनुभएको थियो ।जोशीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ र एक्सरेमा छातीमा सानो दाग देखिएको जनाइएको छ। पहिला नै फोक्सोको समस्या भएकाले त्यो दाग पुरानै हुन सक्ने चिकित्सकले जानकारी गराएका छन्।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


