जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४०७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
१२ हजार ४०६ नमुनाको परीक्षण गर्दा दुई हजार ४०७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा ४८३ , भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना गरी काठमाडौँ उपत्यकामा ६ सय ५३ जना थपिएका छन् ।
पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ४१२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन ।
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
