जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज देशभर दुइ हजार ९१८ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १४ हजार ८१९ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये नौ हजार ४३९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ र पाँच हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै, आज कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ४६५ पुगेको छ।
पछिल्लो २४ घण्टामा पाँच हजार १४७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पाँच लाख ३६ हजार २५२ पुगेको छ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
