
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको सानेपास्थित स्टार अस्पतालले कोरोना संक्रमित र अन्य रोगका बिरामीहरुका लागि छुट्टा छुट्टै अन्तरंङ्ग र वहिरंग सेवा सञ्चालन भइरहेको जनाएको छ ।
हाल कोरोना संक्रमित बिरामी मात्र नभएर नियमित स्वास्थ्य जाँच गर्ने, शल्यक्रिया गर्ने र गम्भिर प्रकृतिका बिरामीहरु सघन उपचार कक्षमा भर्ना हुने संख्या बृद्धि भएकाले छुट्टा छुट्टै सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार ओपिडी सेवा विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म र अन्य सम्पूर्ण सेवा चौविसै घण्टा सुचारु रहने छ ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

